कृष्‍ण बहादुर राई नेकपा एमाले, काठमाडौं - ३ पुरुष , ५३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका कृष्णबहादुर राई राजनीतिशास्त्रका स्नातकोत्तर हुन् । २०४१ सालमा अखिल पाँचौंको सदस्यता लिएर राजनीतिक सक्रियता बढाएका उनी २०५१ मा नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटी सदस्य र २०७२ मा अध्यक्षमा निर्वाचित भए ।

पंचायत विरुद्धको आन्दोलनका क्रममा पटक–पटक पक्राउ र जेल पनि परेका उनले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका बेला २०५४ सालमा तत्कालीन जोरपाटी गाविस उपाध्यक्षमा निर्वाचित भएर काम गरे ।

देशका दुई ठूला वाम पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन भएको २०७४ सालको संघीय संसदको निर्वाचनमा राईले काठमाडौं–३ बाट टिकट पाएर जिते पनि । त्यसलगत्तै माओवादी केन्द्र एमालेमा समाहित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बन्ने मौका पनि पाए उनले ।

चुनावी अंकगणित

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट वाम गठबन्धनका उम्मेदवार बनेका कृष्णबहादुर राई १९ हजार १६९ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन् । 

गत स्थानीय तह चुनावमा यो क्षेत्रमा कांग्रेसका वडाअध्यक्षहरूले १५ हजार ७९५ मत पाए । त्यस्तै, एमालेका वडाअध्यक्षहरूले १४ हजार ८७६, माओवादी केन्द्रले १ हजार ७३०, एकीकृत समाजवादीले १ हजार ५६ र स्वतन्त्र प्रतिस्पर्धीहरूले १ हजार ३१४ मत पाएका थिए ।

स्थानीय तहको चुनावी नतिजाले राईलाई बढी प्रतिकूलतामा देखाउँछ । अघिल्लो पटक वाम गठबन्धनको बल पाएका उनी विरुद्ध यसपालि सत्ता गठबन्धन छ । गठबन्धनको मत तान्न नसके यसपटक उनी रोकिने देखिन्छ । 

Full Read

काठमाडौं - ३ का उम्मेदवारहरु

२०७९ २०७४
सन्तोष चालिसे
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
कृष्‍ण बहादुर राई
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
बद्रि प्रसाद बजगाई
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४८, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
मोहन कुमार विश्वकर्मा
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
मोहन बहादुर बस्नेत
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६०, पुरुष
गठबन्धन:
गणेश गिरी
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४८, पुरुष
गठबन्धन:
विशोक डंगोल
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३७, पुरुष
गठबन्धन:
दुर्गा बिक्रम थापा क्षेत्री
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५४, पुरुष
गठबन्धन:
द्वारिका अधिकारी
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३६, पुरुष
गठबन्धन:
गोविन्द नेपाल
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५८, पुरुष
गठबन्धन:
नुर्पु गेन्जेन सेर्पा
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४४, पुरुष
गठबन्धन:
समिना न्यौपाने
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३४, महिला
गठबन्धन:
कृष्ण काजी श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६३, पुरुष
गठबन्धन:
नेत्र बहादुर तामाङ
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
केदार नाथ मिश्र
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५५, पुरुष
गठबन्धन:
दिनेश खनाल
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४५, पुरुष
गठबन्धन:
कविता विष्ट सुनार
काठमाडौं, काठमाडौं - ३
बर्ष: ३२, महिला
गठबन्धन:
राजेश बिष्ट
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५३, पुरुष
गठबन्धन:
विन्दु मगर
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५५, महिला
गठबन्धन:
श्रीकृष्ण ज्योती
काठमाडौं, काठमाडौं - ३
बर्ष: ५२, पुरुष
गठबन्धन:
जगन्नाथ देवकोटा
काठमाडौं, काठमाडौं - ३
बर्ष: ६६, पुरुष
गठबन्धन:
निरञ्‍जन पुडासैनी
काठमाडौं, काठमाडौं - ३
बर्ष: ४३, पुरुष
गठबन्धन:
कृष्‍ण बहादुर राई
काठमाडौं , काठमाडौं - ३
बर्ष: ४८ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी १९१६९ मत
अम्‍विका बस्‍नेत
काठमाडौं , काठमाडौं - ३
बर्ष: ६८ , महिला
गठबन्धन:
सुमित्रा सिंह लामा
काठमाडौं , काठमाडौं - ३
बर्ष: ५५ , महिला
गठबन्धन:
मोहन कुमार विश्वकर्मा
काठमाडौं , काठमाडौं - ३
बर्ष: ४३ , पुरुष
गठबन्धन:
उद्धव बहादुर सुवेदी
काठमाडौं , काठमाडौं - ३
बर्ष: ५५ , पुरुष
गठबन्धन:
पान माया कार्की पौडेल
काठमाडौं , काठमाडौं - ३
बर्ष: ५४ , महिला
गठबन्धन:
ज्ञानु लामा तामाङ
काठमाडौं , काठमाडौं - ३
बर्ष: ४६ , महिला
गठबन्धन:
विन्दु मगर
काठमाडौं , काठमाडौं - ३
बर्ष: ५० , महिला
गठबन्धन:

चुनावी समाचार